Headline

एनएसएलको पहिलो खेलमा काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसी भिड्ने (पुरा तालिका)

Published

on

नेपालको पहिलो फ्रेनचाइज फुटबल लिग नेपाल सुपर लिगको पहिलो खेलमा काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसी भिड्ने भएका छन् ।

लिगको पहिलो खेल नेपाली समय अनुसार साँझ ५:३० बजे सुरु हुने छ । यस्तै दोस्रो दिन भने दुई खेल हुने छन् । जसमा २:३० बजे को पहिलो खेलमा बिराटनगर सिटी एफसीले धनगढी एफसी र दोस्रो खेलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीको सामना गर्ने छ ।

अप्रिल २४ देखी सुरु हुन लागेको नेपाल सुपर लिगको सबै खेल दसरथ रङ्गशालामा हुने छ ।  लिगमा सात टोलीले २५ खेल खेल्ने छन् ।

Click to comment

Trending