Headline

हामी घरेलु मैदानमा थ्रि नेशन्स कपको उपाधि जित्न चाहन्छौं : विशाल राई (भिडियो अन्तर्वार्ता)

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राईले नेपालले अर्को हप्ताबाट सुरु हुने थ्रि नेशन्स कपको उपाधि जित्ने लक्ष्य राखेको जनाएका छन् ।

विस्पोर्टजसँगको अन्तर्वार्ताका क्रममा कुरा गर्दै विशालले आफ्नो घरेलु मैदानमा घरेलु दर्शक बीच उपाधि जित्ने चाहना रहेको बताएका हुन् । ‘ हामी करिब तीन महिना देखि निरन्तर अभ्यासमा छौँ । त्यसैले पनि हाम्रो टोली निकै राम्रो र बलियो रहेको छ । त्यसैले पनि हामी आफ्नो घरेलु मैदानमा उपाधि चुम्न चाहन्छौं ।’

विशालले खेलाडीहरुमा चोटको समस्या देखिए पनि प्रतियोगिता सम्ममा सबै ठिक हुने धारणा पनि राखे ।

हेर्नुहोस् विशालको पुरा अन्तर्वार्ता

Click to comment

Trending