Headline

नेपाल सुपर लिगको टोली सार्वजनिक (फोटो फिचर)

Published

on

नेपालको पहिलो फुटबल फ्रेन्चाइज लिग नेपाल सुपर लिगले प्रतियोगितामा सहभागी टोलीहरु नाम आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।
 
प्रतियोगितामा सात कम्पनीका सात टोली रहेका छन् । अप्रिल २४ बाट दशरथ रंगशालामा शुरु हुने नेपाल सुपर लिगका लागि खेलाडीहरुको अक्सन भने चैत्र ६ गते हुने आयोजकहरुले आजै जानकारी दिएका छन् । 
 
नेपालमा पहिलो पटक आयोजना हुन लागेको लिगमा सहभागी टोलीहरु बिराटनगर सिटि फुटबल क्लब, काठमान्डौँ रेन्जर्स फुटबल क्लब, ललितपुर सिटि एफसी, चितवन सिटि एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी फुटबल क्लब रहेका छन् ।  
 
 

Click to comment

Trending