Trending

क्रिकेट टोलीले थाल्यो प्रशिक्षण (फोटो फिचर)

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी महिना विश्वकप लिग टु अन्तर्गत आयोजक राष्ट्र ओमान सहित नेपाल र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि प्रशिक्षण सुरु गरेको छ । नव नियुक्त प्रशिक्षक डेव ह्वाटमोरको निगरानीमा हालका लागि २१ जना खेलाडी पहिलो चरणको प्रशिक्षणमा समावेस भएका छन् ।

पहिलो चरणको प्रशिक्षणमा अर्जुन कुमाल, पृथु बास्कोटा, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, ललित राजवंशी,पवन सर्राफ, सौरभ खनाल, सुशान भारि, आशिफ शेख, हरि शंकर साह, कृष्ण कार्की, बिक्रम सोब, शाहब आलम, सुनिल धमला, विवेक यादव, खडक बोहरा, राजेश पुलामी मगर, सन्दिप जोरा, कुशल भुर्तेल, राम नरेश गिरी र अनुज चुनारा रहेका छन् ।

त्यस्तै अन्य खेलाडीहरुमा शरद भेषवाकर, सोमपाल कामी,विनोद भण्डारी, अविनाश बोहरा, कुशल मल्ल, पारस खड्का, आरिफ शेख, करण केसी, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने रहेका छन् ।

 

Click to comment

Trending