अन्तर्राष्ट्रिय

कुशलले मौका पाएनन्

Published

on

आबु धाबी टि-१० लिग अन्तर्गत टिम आबु धाबीको पहिलो खेलमा नेपाली टोलीका युवा अलराउण्डर कुशल मल्लले सुरुवाती ११ मा स्थान बनाउन सकेनन् ।

डेक्कन ग्ल्याडियटर्स विरुद्धको खेलमा आबु धाबीले खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ तर उसले कुशललाई प्लेइङ ११ मा मौका दिएन ।

यस अघि नेपाली टोलीका तिब्र गतिका बलरहरु सोमपाल कामी र करण केसीले क्रमश मराठा अरबियन्स र पुणे डेभिल्सको लागि दुबै खेलमा सुरुवाती ११ मा स्थान बनाएका थिए ।

Click to comment

Trending