राष्ट्रिय

ज्ञानेन्द्र प्रदेश खेलकुद विकास परिषदको सदस्य नियुक्त 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बागमती प्रदेश खेलकुद विकास परिषदको सदस्यमा नियुक्त भएका छन् ।

ज्ञानेन्द्रलाई आज टियु क्रिकेट मैदानमा एक कार्यक्रमका बीच बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सुर्य लाल भण्डारीले नियुक्त पत्र हस्तानतरण गरे ।

ज्ञानेन्द्र खेलकुद विकास परिषदको सदस्य हुने पहिलो क्रिकेट खेलाडी हुन् । ज्ञानेन्द्रको पदावधी पाँच बर्षको हुनेछ ।

ज्ञानेन्द्रले यस अवधिमा प्रदेशमा रहेर बागमती प्रदेशको खेलकुद विकासको लागि काम गर्नेछन् ।

 

Click to comment

Trending