Headline

च्याम्पियन्स लिग अन्तिम १६ : को विरुद्ध को ?

Published

on

२०२०/२०२१ को च्याम्पियन्स लिगको अन्तिम १६ का लागि आज युएफाले छनोट गरेको छ । च्याम्पियन्स लिगको प्री-क्वार्टर फाइनल मानिने यो खेलहरुमा १६ टोली रहेका छन् । अन्तिम १६ मा होम र अवे गरेर दुई लेग (चरण) खेल्ने छन् । अन्तिम १६ मा समग्रमा जित हात पार्ने टोलीले क्वार्टरफाइनलमा प्रवेश गर्ने छ ।

को विरुद्ध को ?

बोरुसिया मोचेंनग्याल्डब्याच विरुद्ध म्यानचेस्टर सिटी

लाजियो विरुद्ध  बायर्न म्युनिख  

एट्लेटिको म्याड्रिड विरुद्ध चेल्सी 

आरबी लाइपजिग विरुद्ध लिभरपुल

एफसी पोर्टो विरुद्ध युभेन्टस

बार्सिलोना विरुद्ध पेरिस सेन्ट जर्माइन (पिएसजी)

बोरुसिया डर्ट्मण्ड विरुद्ध सेभिया एफसी

एट्लान्टा विरुद्ध रियल म्याड्रिड

 

Click to comment

Trending