ड्रग्स,नेपल्स,नापोली र भित्तेचित्र

नेपल्समा तपाइँ घुम्नु हुन्छ भने त्यहाँको भित्ताहरुमा म्याराडोनाको म्युरल देख्न सक्नु हुन्छ । कारण हो, म्याराडोनाले नापोलीका लागि गरेको त्याग । ड्रग्सका कारण सिरी आ बाट प्रतिबन्धमा परि नेपल्स छोड्न बाध्य बनाइएका म्याराडोना अहिले पनि नेपल्समा जिजस क्राइस्टसँगै पुजिन्छन् ।

Published

on

Click to comment

Trending