नेपल्स भगवान नापोलीमा उनले आठ वर्ष खेले । आठ वर्षको अन्तरालमा उनले नापोलीलाई दुई पटक इटालियन लिग , र एक पटक यूएफा कप जिताएका थिए । इटाली भरि हेपिने सहर नेपल्सलाई उनले सम्मान योग्य बनाए र त्यहि कारण उनी नेपल्समा भगवान सरह पुजिने गर्छन । Published 3 years ago on November 27, 2020 By wesportz Related Topics: Click to comment Trending