नेपल्स भगवान

नापोलीमा उनले आठ वर्ष खेले । आठ वर्षको अन्तरालमा उनले नापोलीलाई दुई पटक इटालियन लिग , र एक पटक यूएफा कप जिताएका थिए । इटाली भरि हेपिने सहर नेपल्सलाई उनले सम्मान योग्य बनाए र त्यहि कारण उनी नेपल्समा भगवान सरह पुजिने गर्छन ।

Published

on

Click to comment

Trending