नापोलीमा पहिलो दिन

इटालीको नेपल्सलाई युरोपकै सबै भन्दा गरिब सहर मानिने गरिन्थ्यो तर पनि यो सहरको एउटा अझै गरिब क्लब नापोलीले विश्वको सबै भन्दा महँगो खेलाडीलाई आफ्नो क्लबमा भित्र्याएको थियो । म्यारोडोनालाई १९८४ मा नापोलीको सान पाउलो रंगशालामा स्वागत गर्दा ८६ हजार समर्थक भेला भएका थिए ।

Published

on

Click to comment

Trending