बोकाबाट सुरु भएको सपना

अर्जेन्टिनाको ठुलो क्लब मद्धेको एक बोका जुनिअर्सबाट म्याराडोनाले आफ्नो सबै सपनाको सुरुवात गरे । जहाँ उनले मात्र ४० खेल खेले । किन भने उनको खेल यति प्रभावशाली थियो कि उनलाई बार्सिलोनाले त्यो समयको कीर्तिमानी रकम तिर्न तयार भएको थियो ।

Published

on

Click to comment

Trending