अन्तर्राष्ट्रिय

लिभरपुलले भित्र्यायो नयाँ लेफ्ट-ब्याक

Published

on

लिभरपुलले ग्रिस क्लब ओलम्पियाकोसबाट ११.७ मिलियन पाउन्डमा २४ बर्षिय लेफ्ट-ब्याक कोस्टास सिमिकासलाई भित्राएको छ।

एन्डी रोबर्ट्सनका लागि ब्याकउप मा हेरिएका सिमिकासलाई प्रिमियर लिग च्याम्पियन्स लिभरपुलले पाँच बर्षको सम्झौतामा भित्राएको हो।

“म यहाँ आएकोमा निकै खुशी छु” सिमिकासले भने। ” यो मेरो लागि निकै गर्वको कुरा हो, म आफ्नो सक्दो यो क्लबलाई दिने छु।”

लिभरपुलका लागि समर ट्रास्फरको पहिलो सम्झौताका रुपमा सिमिकासलाई क्लबमा  भित्राएको हो।

Click to comment

Trending