Headline

एन्फाको साधारण सभा सर्यो

Published

on

कोरोना भाईरस (कोविड-१९) का कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औँ वार्षिक सधारण सभा सरेको छ।

एन्फाले एक प्रेस विज्ञाप्ति मार्फत साधारण सभा अर्को सुचना जारि नभए सम्म कार्यक्रम सरेको बताएको छ।

बढ्दो सक्रंमणका कारण नेपाल सरकारद्वारा सभा सम्भेलन र गोष्ठी नगर्न आदेश  दिएका कारण साधारण सभा सारिएको एन्फाले विज्ञाप्तिमा लेखेको छ।

एन्फाको साधारण सभा भदौ १५ का लागि निर्धारण गरिएको थियो।

Click to comment

Trending