Headline

अर्थोप्लास्टको ब्रान्ड एम्बेसडरमा किरण चेम्जोङ

Published

on

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङलाई अर्थोप्लास्टले आफ्नो ब्रान्ड एम्बेसडर बनाएको छ। उनी एक बर्षका लागि अर्थोप्लास्टको ब्रान्ड एम्बेसडर भएका हुन्।

मिन्वरा पन्जाब एफसीबाट व्यवसायिक फुटबल फुटबल खेल्दै आएका किरणलाई अर्थोप्लास्टले सम्झौता अनुसार किरण र उनको परिवारका अन्य सदस्यलाई अर्थोप्लास्टले एक वर्षमा २ लाख रुपैयाँ बराबरको आफ्नो सेवा उपलब्ध गराउने छ।

अर्थोप्लास्टले कुनै पनि खेलका खेलाडीलाई फेजियोथेरापीलागयत अन्य आफ्नो सुविधामा ३० प्रतिशत र राष्ट्रिय खेलाडीको हकमा थप १० प्रतिशत छुट दिने बताएको छ।

भलिबल खेलाडी प्रतिभा माली र बास्केटबल खेलाडी सविता खड्कापनि घुँडाको शल्यक्रियापछि अर्थोप्लास्टमा फिजियोथेरापी गराइरहेकी छिन् ।

यो पनि पढ्नुहोस् ‘खेलमा लागेपछि तिन बर्ष देखिको छटपटि’ : https://wesportz.com/2020/06/5470/

Click to comment

Trending