Headline

क्रिकेटलाई धेरै मिस गरें : ज्ञानेन्द्र मल्ल (भिडियो अन्तरवार्ता)

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले कोरोना भाइरसका कारण लकडाउन हुँदा क्रिकेटलाई धेरै मिस गरेको बताए । क्रिकेटिंङनेपालसँगको कुराकानीमा ज्ञानेन्द्रले लामो समय अभ्यास र खेलमा समय बिताउन नपाउँदा क्रिकेट मिस भएको जनाएका हुन् ।
त्यस्तै ज्ञानेन्द्रले लामो समय अभ्यास नगर्दा खेलाडीको लय गुम्न सक्ने हुँदा अबका दिनमा प्रत्यक दिन लामो भन्दा लामो समय अभ्यासमा बिताउन पर्ने धारणा व्यक्त गरे । त्यस्तै अहिलेको तत्काल आवस्यकता भनेको प्रशिक्षक रहेको बताए ।
हेर्नुहोस् ज्ञानेन्द्र मल्लसँग गरिएको भिडियो अन्तर्वार्ता  

Click to comment

Trending