Corona Virus

टिकटकबाट मनोरञ्जन दिने खेलाडीहरु (भिडियो सहित)

Published

on

बिश्व नै कोरोना भाइरसको महामारीको चपेटामा परिरहेको समयमा अधिकांश देशहरुमा लकडाउन भएको छ । लकडाउनमा नेपालका सहित अन्तर्राष्ट्रिय खेलाडीहरु पनि घर भित्रै बस्न बाध्य छन् । तर चाइनिज एप्लिकेसन टिकटकको माध्यमबाट खेलाडीहरुले १५ सेकेण्डको भिडियो मार्फत धेरैलाई मनोरञ्जन पनि दिदै आएका छन् ।

अष्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले बनाएका भिडियोहरुले त झन सबैको मन जित्न सफल भएको छ । हेरौं केही खेलाडीहरुको टिकटक भिडियोहरुः

अभिषेक रिजाल, नेपाली राष्ट्रिय फुटबलर

डेभिड वार्नर, अष्ट्रेलियन क्रिकेटर

 

केभिन पिटरसन, पुर्व इङ्गल्याण्ड क्रिकेटर

क्रिस्चियन पुलिसिच, चेल्सी फुटबल क्लब
अल्फोन्सो डेभिज, बायर्न म्युनिख
@alphonsodavies
सोमपाल कामी, नेपाली राष्ट्रिय क्रिकेटर
 

Click to comment

Trending