Headline

किन लगाउँछन् पारस खड्का जर्सी नम्बर ७७ ?

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान ७७ नम्बरको जर्सी लगाउँछन् । चाहे घरेलु प्रतियोगिता होस् या अन्तरास्ट्रिय प्रतियोगिता, पारसको जर्सीको पछाडी ७७ लेखेको देख्न सकिन्छ ।
पारसका अनुसार ७ उनको लागि भाग्यशाली अंक हो । त्यस्तै उनले आफ्नो जन्म महिना र जन्म दिनको आधारमा जर्सीमा ७७ राखेका हुन् । पारस कार्तिक सात गते जन्मेका हुन् ।
पारसले नेपालको खेलमा डेब्यु गर्दा देखि यही नम्बरको जर्सी लगाउँदै आएका छन् ।

Click to comment

Trending