Headline

कोरोनाका कारण प्रिमियर लिगमा कुन क्लबले कति गुमाए ?

Published

on

विश्वभर फैलिएको कोरोनाका कारण कुनै पनि खेलकुद गतिविधि हुन सकेको छैन । विभिन्न देशमा सरकारले लगाएको प्रतिबन्ध र लकडाउनका कारण खेलकुद गतिविधि हुन सकेको छैन । जसका कारण खेलकुद र खेलकुदमा आश्रीत देश, क्लब, खेलाडी, प्रशिक्षक, कर्मचारी, त्यसमा सम्मिलित व्यक्ति सबैको आम्दानीमा असर परेको छ ।

करोडौं रुपैंया आम्दानी गुम्दा कतिपय खेल संस्था तथा क्लबहरु टाँट पल्टिने अवस्था अथवा ठुलो आर्थिक क्षेतीको मारमा पर्ने निश्चित जस्तै छ । कतिपय क्लबले घाटालाई थेग्न नसकेका कारण खेलाडीहरुको तलब तथा भत्ता कटौती गरेका छन् भने कतिपयले अगस्ट सम्ममा धेरै क्लबको स्थिति नाजुक हुने पनि बताउँदै आएका छन् ।

विश्वको सबैभन्दा प्रतिस्थित लिग हो इंग्लिस प्रिमिएर लिग । कोरोनाका कारण खेलहरु सुचारु हुन नसक्दा क्लबहरुले लाखौं पाउण्ड गुमाइरहेका छन् ।

१. म्यान्चेस्टर युनाइटेड – ११६.४ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : ४८ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : १७.६ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : ५०.८ मिलियन पाउण्ड

२. म्यान्चेस्टर सिटी – १०९.३ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : ५३.६ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : १३.९ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : ४१.७ मिलियन पाउण्ड

३. लिभरपुल – १०२.६ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : ५५.२ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : १३.६ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : ३३.८ मिलियन पाउण्ड

४. चेल्सी – ९१ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : ४९.३ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : १०.९ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : ३०.९ मिलियन पाउण्ड

५. टोटनह्याम हट्सपर – ८३ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : ४१.९ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : १६.८ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : २४.३ मिलियन पाउण्ड

६. आर्सनल – ७४.८ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : ४० मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : १५.४ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : १९.४ मिलियन पाउण्ड

७. लेस्टर सिटी – ५५.६ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : ४८.५ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : २.२ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : ४.९ मिलियन पाउण्ड

८. बर्नले – ५० मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : ३५ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : २.५ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : १२.५ मिलियन पाउण्ड

९. उल्भरह्यम्पटन वान्डरर्स – ४९.१ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : ४२.१ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : २.२ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : ४.७ मिलियन पाउण्ड

१०. एभर्टन – ४२.६ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : ३२.२ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : ३.२ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : ७.२ मिलियन पाउण्ड

११. शेफिल्ड युनाइटेड – ४१.९ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : ३८.८ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : १.६ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : १.५ मिलियन पाउण्ड

१२. न्युकासल युनाइटेड – ४०.३ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : ३०.४ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : ४.८ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : ५.१ मिलियन पाउण्ड

१३. वेस्टह्याम युनाइटेड – ३७.४ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : २४.८ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : ६ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : ६.६ मिलियन पाउण्ड

१४. क्रिस्टल प्यालेस – ३७.१ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : ३१.९ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : १.९ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : ३.३ मिलियन पाउण्ड

१५. साउथह्याम्टन – ३२.१ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : २५.८ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : ३.२ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : ३.१ मिलियन पाउण्ड

१६. ब्राइटन एण्ड होभ अल्बियन – २९.७ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : २३.९ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : ३.८ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : २ मिलियन पाउण्ड

१७. वाटफर्ड – २४.२ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : २०.२ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : १.८ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : २.२ मिलियन पाउण्ड

१८. एस्टन भिल्ला – २४.२ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : १७ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : २.८ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : ४.४ मिलियन पाउण्ड

१९. बर्नमाउथ – २२.१ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : १८.३ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : २ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : १.८ मिलियन पाउण्ड

२०. नर्विच सिटी – १९.५ मिलियन पाउण्ड

टिभी राइटबाट हुने आम्दानी : १४.६ मिलियन पाउण्ड
टिकटबाट हुने आम्दानी : २.४ मिलियन पाउण्ड
व्यावसायिक तथा खुद्रा आम्दानी : २.५ मिलियन पाउण्ड

Click to comment

Trending