Headline

लिग वानको उपाधी पियसजीलाई

Published

on

 

फ्रान्सका प्रधानमन्त्रीको आदेश सँगै फुटबल गतिविधी ठप्प गर्ने निर्णय लिएको फ्रान्स फुटबल फेड्रेसनले पियसजीलाई  लिग वानको बिजेता घोषणा गरेको छ।

रिलिगेसन हुने टोलीहरुको पुष्टि हुन बाँकी रहेको एफएफएफले जनाएको छ। नाइम्स, एमिन्स र टुलूसले यि तीन टोलीहरु रेलिगेसन जोनमा छन।

यस्को साथै फ्रान्समा सेप्टेम्बर सम्म कुनै फुटबल खेल नहुने पनि फ्रन्सको उच्च निकाएहरुले जनाएका छन।

६८ अंक शाहीत पियसजी पहिलो,५६ शाहीत मार्सेल दोस्रो र ५० अंक सहीत रेनिस तेस्रो भएका छन। रेलिगेसनको भने युएफाले निर्णय गर्ने छ।

क्लब ईतिहासमा भने ९ पटक लिग वानको उपाधी जितेको पियसजीको यो लगतार तेस्रो लिग उपाधी हो।

Click to comment

Trending