Headline

टोकियो ओलम्पिक २०२० को अधिकारिक मिती सार्वजनिक

Published

on

जापनमा हुने भनिएको टोकियो ओलम्पिक २०२० को अधिकारिक मिती सार्वजनिक गरिएको छ।

२०२० को ग्रिसमकालिन ओलम्पिक जुन-जुलाईमा गरिने भनियता पनि विश्वव्यापी रुपमा फाइलिएको नोबल कोरोना भाईरस (कोविद-१९)ले असर गर्ने भए पछी अन्तरराष्ट्रिय ओलम्पिक कमिटी र जापानका प्रमुख हरु बिच भएको भेटवार्ताले ओलम्पिक २०२१मा गर्ने निर्णय गरेको थियो.

२०२१ मा गर्ने भनिएको भयता पनि अधिकारिक मिती भने तोकिएको थिएन। आज बसेको जापान ओलम्पिक कमिटी र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीको बैठकले २०२१को जुन जुलाइ २३ देखी अगस्ट ८ सम्मा गर्ने निर्णय गरेको हो।

टोकियो ओलम्पिक एक बर्ष धकलिए पनि नाम भने टोकियो ओलम्पिक २०२० नै हुने बोर्डले जनाएको छ।

Click to comment

Trending