Headline

कोरोना भाईरस: टोकियो ओलम्पिक एक बर्षको लागि स्थगित

Published

on

जापानमा २०२० मा हुने भनिएको ग्रिश्मकालिन ओलम्पिक कोरोना भाईरसको कारणले एक बर्ष सारीएको छ। २०२० मा हुने भनिएको ओलम्पिक जापानको उच्च अधिकारीहरु को बैठकले एक बर्ष सार्दै २०२१ मा गर्ने तय गरेको हो।

“मलाई लाग्छ कोरोनाभाइरस संक्रमणको कारण विश्व यो ओलम्पिकको लागि तयार हुने छ” ओबेलेभने। यस महिनाको शुरूमा जापानका ओलम्पिक मन्त्रीले टोकियोको अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) सँगको सम्झौताले खेलहरू स्थगित गर्न अनुमति दिने आशा राखेका थिए। आयोजकहरूले धेरै वैकल्पिक योजनाहरू बनाइरहेका थिए जसलाई जापानमा कोरोनाभाइरसको तुलनात्मक रूपमा सीमित प्रभावले समेटेका थिए। अन्य राष्ट्रहरूको तुलनामा जापानले राम्रो तयारी पनि गरिरहेको थियो।

कोरोना भाईरसका करण ओलम्पिक भए पनि क्यानडा र अस्ट्रेलियाले आफ्ना खेलाडीलाई जापान नपठाउने भने पछी जापनले गम्भिर हुँदै बैठक बोलाएको थियो।

Click to comment

Trending