Headline

एनबीए स्टार केविन डुरान्टलाई पनि कोरोना

Published

on

 

खेलकुद संसारको अर्को प्रख्यात नाम केविन डुरान्टलाई पनि कोरोनाभाइरसले महामारीको शिकार बनाएको छ।

ब्रूक्लिन नेटको अनुसार चार खेलाडीहरूलाई कोदिद-१९ लागेको जनाएको छ । नाम नखुलाए पनि टोलीले तीन लक्षणविहीन रहेको र एकलाई कोविद-१९ लागेको जनाएको थियो।

स्टार खेलाडी केविन डुरान्टले आफुलाई कोरोना भाईरस लगिसकेको र चार खेलाडी मध्ये एक हुन् भनेर आफ्नो इस्टाग्राममा खुलासा गरेका थिए । “सबै सावधान रहनुहोस्, आफ्नो र क्वारन्टाइनको ख्याल राख्नुहोस्,” डुरान्टले भने।

Click to comment

Trending