Headline

२१ वर्षका स्पेनी फुटबल प्रशिक्षकको कोरोना भाइरस बाट मृत्‍यु

Published

on

२१ वर्षीया स्पेनी फुटबल प्रशिक्षकको  ल्युकेमियाको  एक प्रकारबाट ग्रस्त रहेको बेला कोरोना भाइरसको संन्क्रमणमा परे पछी  उन्को मृत्‍यु भएको छ।

फ्रान्सिस्को गार्सिया, मालागा स्थित क्लब एलेटिको पोर्टडा अल्टामा युवा टीम कोच थिए। अज्ञात स्वास्थ्य अवस्थाको कारण उनीमा सामान्य व्यक्तिमा जस्तै भाइरसको सिकार हुने सम्भावना बढी रहेको थियो । कोरोना भाइरसको लक्षणको साथ अस्पताल गए पछि मात्र उन्लाई ल्युकेमिया पनि भएको र दुबै रोगले उन्लाई गम्भिर बनाइेसकेको अस्पातलले बाताएको छ।

स्पेनी पत्रीका मालागा होइका अनुसार गार्सियालाई सास फेर्न संघर्ष गर्नु भएपछि थप चिकित्सकीय सल्लाह लिन सल्लाह दिएको थियो र उनलाई अस्पातलले कोरोनाभाइरस र निमोनिया दुबै रोगले संन्क्रमित भएको बाताएको थियो। उनलाई ल्युकेमिया पनि भएको र जसले भाइरस संकुचन गरिसकेपछि उनलाई जोखिमको स्तर बढाएको र त्यही करणल उन्को मृत्‍यु भएको जनाएको छ।

संक्रामक रोग विशेषज्ञहरूले भने गार्सिया ल्युकेमियाबाट ग्रस्त नभएको भए उनी सम्भवत कोरोना भाइरसबाट बाँच्न सक्ने बाताएका थिए।

क्लबको बयानमा यस्तो लेखिएको थियो:

“हामी दुर्भाग्यवश, हामीलाई छोडेर गएका कोच फ्रान्सिस्को गार्सियाका परिवार, साथीहरू र नजिकका मित्रहरूप्रति गहिरो संवेदना व्यक्त गर्न चाहन्छौं।

“अब हामी तपाईलाई बिना के गर्ने, फ्रान्सिस?”

“हामी कसरी लिगमा … विजयी जारी राख्ने होला? हामीलाई कसरी थाहा छैन, तर हामी निश्चित रूपमा यो तपाईका लागि गर्नेछौं।

“हामी तपाईंलाई बिर्सनेछैनौं, शान्तिमा बास होस् ,सदासम्म।”

Click to comment

Trending