Headline

आरसिटी र श्री भगवती बराबरीमा

Published

on

 

शहीद स्मरक ‘बी’ डिभिजन लिगमा रानी पोखरी कर्नर टिमले श्री भगवती क्लबले अंक बाडेका छन।

सातदोबाटो स्थित एन्फा क्मप्लेक्सको एस्ट्रो ट्रफमा भएको खेलमा आरसिटी र श्री भगवती क्लबले ०-० गोलको बराबरी खेलेका हुन।

पाएको मौकाको सदुपायोग गर्न नसक्दा दुबै टोलीले गोलबिहिन खेल खेल्नु परेको हो। पहिलो हाफमा श्री भागवतीले लय समाए पनि दोस्रो हाफमा भने त्यो कायम राख्न सकेन।

खेलमा म्यान अफ द म्याच आरसीटीका कृष्ण कुँवर घोशित भए।

Click to comment

Trending