Headline

डिपोलाई प्रदेश १ को ठूलो स्कुल बास्केटबलको उपाधि

Published

on

धरानको डिपो माध्यमिक बिद्यालय टावर टेम्पल अन्तर बिद्यालय स्कुल बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बिर्तामोडमा बुधबार भएको फाइनलमा डिपोले आयोजक टावर टेम्पल बिद्यालयलाई २४–२० ले हरायो । प्रतियोगिता प्रदेश १ को सबैभन्दा ठूलो अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता हो ।

प्रतियोगितालाई नेपाल बास्केटल लिग प्राइभेट लिमिटेडले सहयोग गरेको हो । एनबिएलले प्रतियोगिताका लागि प्राविधिक सहयोग गर्नुका साथै खेलकुद सामग्री पनि उपलब्ध गराएको थियो ।

Click to comment

Trending