Headline

नेपाल बिरुद्ध खेल्न हामी तयार छौं : अमेरिकाका प्रशिक्षक र कप्तान

Published

on

अमेरिकाका कप्तान सौरभ नेत्रवाल्कर तथा प्रशिक्षक जेम्स पामेन्ट नेपाल बिरुद्धको खेलका लागि आफुहरु तयार रहेको बताएका छन् ।

आईसीसी विश्वकप लिग टु अन्तर्गत आफ्नो दोश्रो खेलमा घरेलु टोली नेपालले शनिबार अमेरिकाको सामना गर्दैछ ।

नेपालमा जारी त्रिकोणात्मक शृंखलामा तेश्रो टोली ओमानले आफ्ना दुबै खेलमा जीत दर्ता गराएको छ भने अमेरिका र नेपाल दुबै टोली जीतका लागि संघर्षरत छन् । हिजो भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने आज अमेरिकाले ओमानसँग छ विकेटको हारको सामना गरेको थियो ।

हेर्नुहोस् कप्तान सौरभ नेत्रवाल्कर तथा प्रशिक्षक जेम्स पामेन्टको पुरा भिडियो

Click to comment

Trending