Headline

पटवालले दिए राष्ट्रिय टोलीबाट राजिनामा

Published

on

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

पटवालले नेपाल बुधबारबाट टियु क्रिकेट मैदानमा शुरु हुने विश्वकप लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमन सम्मिलित त्रिकोणात्मक शृंखला आफ्नो अन्तिम प्रतियोगिता हुने भन्दै आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

नेपाली राष्ट्रिय टोलीमा मुख्य प्रशिक्षकका रुपमा बिताएका पटवालले आईसीसीलाई राजिनामा बुझाएको र आईसीसी मार्फत क्यानमा राजिनामा पत्र आएको बुझिएको छ । उनले यस अघि पनि नेपाली टोलीको ब्याटिंङ कन्सलट्यान्टका रुपमा काम गरेका थिए ।

बृस्तृतमा आउन बाँकी …..

Click to comment

Trending