१३औं दक्षिण एसियाली खेलकुद

पहिलो हाफमा नेपाल १-० ले अघि 

Published

on

नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको आफ्नो पहिलो खेलको पहिलो हाफमा नेपाल भुटान बिरुद्ध १-० ले अघि रहेको छ ।
दशरथ रंगशालामा जारी खेलमा नेपालले कप्तान सुजल श्रेष्ठको गोलमा अग्रता लिएको हो । खेलको पाँचौं मिनेटमा डि-बक्स नजिकबाट गोल गर्दै सुजलले नेपाललाई अग्रता दिलाएका हुन् ।
नेपालले पटक पटक मौका पाएता पनि गोल भने निकाल्न सकेको छैन ।

Click to comment

Trending