१३औं दक्षिण एसियाली खेलकुद

सागको भब्य उद्घाटनका लागि रिहर्सल   

Published

on

नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को भब्य उद्घाटन गर्नका लागि त्यसको रिहर्सल दशरथ रंगशालामा आयोजना भएको छ ।
आइतबार हुने उद्घाटन समारोहका लागि आज अन्तिम रिहर्सल भयो । उद्घाटनको नै झल्को हुने गरि आज रिहर्सल गरिएको थियो ।

Click to comment

Trending