१३औं दक्षिण एसियाली खेलकुद

सेमीमा स्थान बनाउन नसक्दा दु: खी छु : लेज्ली डे जोँगा 

Published

on

नेपाली राष्ट्रिय भलिबल टोलीका डच प्रशिक्षक लेज्ली डे जोँगाले नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आफ्नो टोली पहिलो चरणमा नै बाहिरिए पछि दु: खी भएको प्रतिक्रिया दिएका छन् ।
भारतसँगको खेलमा हारको सामना गरे पछि जोंगाले प्रतिक्रिया दिँदै भने, ‘नेपालले पहिले भन्दा खेलमा निकै सुधार गरेको भएता पनि भारत हराउन सकेन । भारत नेपाल भन्दा धेरै नै माथिको टोली हो । पछिल्लो तीन बर्षमा नेपालले पहिले भन्दा निकै सुधार गरेको छ खेलमा । तर भारतका खेलाडीहरु अनुभबी भएकाले गर्दा हारको सामना गर्न पर्यो ।’

Click to comment

Trending