१३औं दक्षिण एसियाली खेलकुद

नेपाली टोली निकै नै राम्रो छ : बंगलादेश महिला भलिबल प्रशिक्षक 

Published

on

बंगलादेश महिला भलिबल टोलीका प्रशिक्षक गोलम रसुल खानले नेपाली टोली निकै नै राम्रो र बलियो टोली रहेको प्रतिक्रिया दिएका छन् ।
बुधबार नेपालमा शुरु १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबल अन्तर्गत नेपालसँग ३-० को सोझो सेटमा पराजित भए पछि खान उक्त धारणा ब्यक्त गरेका हुन् ।

Click to comment

Trending