१३औं दक्षिण एसियाली खेलकुद

सागका लागि महिला भलिबलको अन्तिम तयारी 

Published

on

नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि महिला भलिबलले आफ्नो अन्तिम तयारी पुरा गरेको छ । महिला टोलीले आज दशरथ रंगशालामा रहेको कबर्डहलमा आफ्नो अन्तिम तयारी पुरा गरेको हो ।

डिसेम्बर एक तारिखबाट साग शुरु हुने भएता पनि महिला र पुरुष भलिबल भने भोली बुधबारबाट शुरु हुँदैछ । महिला भलिबल टोलीले आफ्नो पहिलो खेल बंगलादेशसँग दिउँस तीन बजे प्रतिस्पर्धा गर्नेछ भने बिहिबार साँझ पाँच बजे नै भारतको सामना गर्नेछ ।

 

सागका लागि महिला टोलीको अभ्यास

Click to comment

Trending