अन्तर्राष्ट्रिय

भारत र दक्षिण अफ्रिका बिचको पहिलो ट्वान्टी ट्वान्टी खेल रद्ध 

Published

on

वर्षाका कारण भारत र दक्षिण अफ्रिका बिचको पहिलो ट्वान्टी ट्वान्टी खेल रद्ध भएको छ । लगातारका वर्षाका कारण टस पनि हुन सकेन र खेल रद्ध हुन पुग्यो ।
अब भारत र दक्षिण अफ्रिका बिच तीन खेलको शृंखला अन्तर्गत दोश्रो खेल असोज एक गते मोहालीमा हुनेछ ।

Click to comment

Trending