Site icon Nepal's No 1 Sports Portal

OUR TEAM

आदर्श ढकाल (सम्पादक)


आदर्श ढकाल बिगत ११ बर्षदेखि खेलकुद पत्रकारिता गर्दै आइरहेका छन् । उनी यसअघि दि राइजिङ नेपाल, टि हिमालयन टाइम्स र दि काठमांडु पोष्टमा काम गरेका थिए । उनले बिशेष गरि क्रिकेट र बास्केटबलमा लेख्ने गर्दछन् ।

कौशल अधिकारी (फोटोपत्रकार)

कौशल अधिकारी फोटोपत्रकार हुन् । उनी पछिल्लो ११ बर्ष देखि खेलकुद फोटोपत्रकारका रुपमा काम गर्दै आएका छन् । शुरुवाती दिनमा खेलकुद पत्रकारका रुपमा काम गरेका उनी पछि फोटो तर्फ आकर्षित भएका हुन् । उनले कान्तिपुर पब्लिकेसन्समा आठ बर्ष भन्दा बढी फोटो पत्रकारका रुपमा काम गरेका थिए ।

गौरव फुयाल ( डिजिटल एडिटर, संवाददाता )

गौरव फुयाल नेपाली खेल्कुद पत्रकारितामा नयां नाम हुन्  । उनी फुटबल विश्लेषक र त्यो भन्दा माथि खेल्कुद प्रेमी हुन । उनले बिशेष गरि फुटबल,क्रिकेट बारे लेख्ने गर्दछन।