युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो तेश्रो खेलमा दक्षिण अफ्रिकाले श्रीलंका माथि चार विकेटको रोमान्चक जित हात पारेको छ । यस जितसँगै दक्षिण अफ्रिकाले आफ्नो...
पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको नाममा रहेको किर्तिमान भंग गर्दै आफ्नो नाममा लेखाएका छन् । ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत अफगानिस्तान विरुद्धको...
पाकिस्तानले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को आफ्नो तेश्रो खेलमा अफगानिस्तान माथि पाँच विकेटको सनसनीपूर्ण जित हात पारेको छ । यस जितसँगै लगातार...
युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को आफ्नो तेश्रो खेलमा पाकिस्तान विरुद्ध अफगानिस्तानका स्पिनर रशिद खानले नयाँ किर्तिमान बनाएका छन् । १४ औ ओभरको...
युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को आफ्नो तेश्रो खेलमा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजले बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार ३:४५ बजे...
ट्वान्टी ट्वान्टी र एकदिवसीय विश्वकपमा गरेर लगातार १२ खेलमा पराजित भएको पाकिस्तानले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई १० विकेटले घुँडा...
पछिल्लो समान निकै खराब फर्मबाट गुज्रिएका ओपनर डेविड वार्नरले अर्धशतक प्रहार गरे पछि अष्ट्रेलियाले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपमा लगातार दोश्रो जित दर्ता गराएको छ ।...
सन् २०२२ मा आयोजना हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को लागि पुराना आठ फ्रेन्चाइजले चार जना खेलाडी मात्र रिटेन गर्न पाउने भएको छ । आईपीएलले यस अघि मिनी अक्सन आयोजना गर्ने गरेको...
रायो भालेकानोसँग १–० ले स्तब्ध भए लगत्तै स्पेनिस महारथी बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोमनलाई बर्खास्त गरेको छ । उनको स्थान अब क्लब लेजेण्ड जाभी हर्नान्डेजले लिने सम्भावना...
रुबेन ट्रम्पलमन र यान फ्रिलिंकले घातक बलिङ गर्दा ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को खेलमा नामिबियाले स्कटल्याण्ड माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।रुबेन ट्रम्पलमनले पहिलो ओभरमा नै स्कटल्याण्डका...