कोरोना भाईरसका कारण अघिल्लो वर्ष हुन नसकेको ए डिभिजन लिगलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले असोजको पहिलो साता सुरु गर्ने प्रस्ताव क्लबहरुलाई पठाउने तयारी गरेको छ...
इटालियन फुटबलको घरेलु प्रतिद्वन्दितालाई अन्तर्राष्ट्रिय मञ्चमा निरन्तरता दिदै पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डो र बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु आइतबार युरो कपको अन्तिम १६ मा आमने-सामने हुदैछन् ।...
अन्तिम १६ को तेस्रो खेलमा आत्मविश्वासी नेदरल्याण्ड्सको टोलीले चेक रिपब्लिकको सामना गर्दैछ । चौँथो खेलमा विश्व बरियताको शिर्ष स्थानमा रहेको बेल्जियमले डिफेन्डिङ च्याम्पियन पोर्चुगलको सामना गर्ने...
वेल्स कप्तान ग्यारेथ बेल आफ्नो टोली डेनमार्कसंग नराम्ररी पराजित हुदै युरो कपबाट बाहिरिएपछि उनको राष्ट्रिय टोलीको भविष्यलाई लिएर गरिएको प्रश्नमा अन्तर्वार्ता छोडेर हिडेका छन् । शनिबार...
एभिन लेविसले आक्रामक अर्धशतक प्रहार गर्दा घरेलु टोली वेस्ट इन्डिजले दक्षिण अफ्रिका विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा आठ बिकेटको सहज सनसनीपूर्ण जित हात पारेको छ ।...
क्रोएसिया राष्ट्रिय टोलीका मिड्फिल्डर इभान पेरिसीकलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । संक्रमण देखिएसँगै पेरीसीकले स्पेन विरुद्धको अन्तिम १६ को खेल गुमाउने छन् । पेरीसीकले समुह...
दुई सब्स्टिच्युट फेडेरिको चिएसा र म्याटियो पेस्सिनाले गोल गरेपछि भाग्यमनी इटाली अतिरिक्त समयमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै युरो कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।...
क्यासपर डोलबर्गको दुई गोल, योकिम माइल र मार्टिन ब्रेथवाइटको एक-एक गोलमा डेनमार्कले वेल्सलाई ४-० ले हराउँदै युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । डेनमार्क २००४...
इंग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाले लगातार तेश्रो खेलमा पनि खराब ब्याटिङ प्रदर्शन गर्दा घरेलु टोली इंग्ल्यान्डले ट्वान्टी ट्वान्टी शृंखलामा क्लिन स्विप गरेको छ । तेश्रो तथा अन्तिम खेलमा ८९ रनको फराकिलो जित दर्ता...
होजे मोउरिन्होलाई सिजनको बिचमा वर्खास्त गरे पछि मुख्य प्रशिक्षक विहिन रहेको टोटनह्यामका लागि अन्तिम बिकल्पको रुपमा वुल्भसका पुर्व प्रशिक्षक नुनो एस्प्रितो सान्टोको नाम अगाडि आएको छ...