पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ग्लोव सकर अवार्ड अन्तरगतको प्लेयर अफ दि सेन्चुरी अवार्ड जितेका छन् । सयुक्त अरब इर्मिरेट्सको दुवइमा आइतबार राति भएको अवार्ड समारोहमा उनलाई...
नेपाली राष्ट्रिय टोलीका घाइते डिफेन्सिभ मिड्फिल्डर बिक्रम लामा र विङ्गर बिमल घर्ती मगरको शल्यक्रिया अखिल नेपाल फुटबल संघ(एन्फा) ले कतारमा गर्ने भएको छ । बिमल र...
शिर्ष स्थानमा रहेको लिभरपुलले वेष्ट ब्रोमसँग र टोटनह्याम हट्स्परले वुल्भ्ससँग १-१ को बराबरी गरेसँगै अंक गुमाउन पुगेका छन् । एन्फिल्डमा भएको खेलमा लिभरपुललाई अंक बाड्न वाध्य...
विभागीय टोली एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा प्रदेश २ माथि आठ विकेटको सहज जित दर्ता गर्दै सेमीफाइनलमा प्रवेस गरेको छ...
स्कटल्यान्डका काइल कोट्जर अन्तरास्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको दशककै उत्कृष्ट एशोसिएट खेलाडी चुनिएका छन् । आईसीसीले आज विजेताको घोषणा गरेको हो । यस विधाको...
कप्तान अजिंक्य रहनेले शतक प्रहार गरे पछि अष्ट्रेलिया विरुद्धको दोश्रो टेस्टमा भारत बलियो स्थितिमा पुगेको छ । पहिलो पारीमा घरेलु टोली अष्ट्रेलियालाई १९५ रनमा रोक्न सफल...
कर्णाली प्रदेश माथि नौं विकेटको सहज जित दर्ता गर्दै लुम्बिनी प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनल नजिक पुगेको छ । हिजो सम्पन्न विभागीय टोली...
कप्तान केन विलियमसनको शतक तथा बिजे वाटलिङ, रस टेलर र हेनरी निकोल्सको अर्धशतकको मद्धतमा न्युजिल्याण्डले पाकिस्तान विरुद्धको पहिलो पारीमा ४३१ रनको योगफल बनाएको छ । आज...
प्रिमियर लिगको बक्सिङ डे मा आज लिभरपुलले वुल्भ्सको सामना गर्दै छ भने अर्को खेलमा टोटनह्यामले वुल्भ्ससँग खेल्ने छ । लिभरपुलले वेष्ट ब्रोमसँग आफ्नो घर एन्फिल्डमा खेल्न...
लगतार प्रिमियर लिगका खेलहरु हारिरहेको आर्सनलले चेल्सीलाई ३-० ले हराएको छ । आर्सनलको जितमा एलेक्ससान्द्रे लाकाजेट,ग्रेनेट जाका र बुकायो साकाले गोल गरेका थिए । चेल्सीका लागि...