इटाली र स्पेनिस टोली मंगलबार राती युरो कप अन्तर्गत बिश्व फुटबलको अर्को ब्लकबस्ट खेलमा भिड्दै छन् । दुई टोली बिच युरो कपमा यो लगातार चौथो भेट...
इटालीको मिडफिल्डमा जोर्जिन्होको उपस्थिती निकै खतरनाक देखिन्छ । विश्वकप २०१८ मा स्थान बनाउन नसके देखी युरो २०२० मा चम्किरहेको इटालीको मिडफिल्डको श्रेय पनि जोर्जिन्होलाई नै जान्छ...
युरो कपको पहिलोसेमिफाइनलमा मंगलवार इटाली र स्पेन लगातार चौथो पटक प्रतियोगितामा भिड्न गइरहेका छन् । आफ्नो समुह बिजेता बन्दै इटालीले अन्तिम १६ मा अष्ट्रिया र क्वार्टर...
डेनमार्कका कप्तान सिमोन किएरले युरोको पहिलो खेलमा क्रिष्चियन एरिकसन माथि घटेको घटनाले आफ्नो टोलीलाई एक बनाएको र त्यही कारणले सेमिफाइनलको यात्रा सम्म पुगेको बताए । तर,...
पछिल्लो केही बर्षकै उत्कृष्ट प्रदर्शन गर्दै इंगल्याण्ड युक्रेनमाथि ४-० को फराकिलो जितका साथ युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । रोमको ओलम्पिक स्टेडियममा ह्यारी केनको दुई...
चेक रिपब्लिकलाई २-१ ले हराउँदै डेनमार्क २९ वर्ष पछि युरोको सेमिफाइनलमा प्रवेश गरेको छ । डेनमार्कका लागि थोमस डिलेनी र क्यास्पर डोलबर्गले गोल गरेका थिए भने...
इटाली विंगर लोरेन्जो इन्सिग्नेले युरो कपबाट बाहिरिएका लियोनार्डो स्पिनाज्जोलालाईउपाधि जित्दै सम्मान गर्ने बताएका छन् । जारी युरोमा इटालीको आक्रमणलाई अझै सशक्त बनाएका लेफ्ट ब्याक स्पिनाज्जोला शुक्रबार...
डेनमार्क १९९२ मा युरोपियन उपाधि जितेको आफ्नो टोलीकोपदचिन्ह पछ्याउन चाहन्छ तर युरोकपको सेमिफाइनल प्रवेश गर्ने आशामा यसअघि पनि स्तब्ध बनाएको चेक रिपब्लिकको चुनौति असिमित देखिन्छ ।...
जर्मनीलाई वेम्बलीमा अन्तिम १६ मा पराजित गरे देखि इङ्ल्याण्ड समर्थकहरुमा उत्साहको कमी छैन । इङ्ल्याण्डको हालको फुटबल टोली पनि १९६६ को विश्वकप पछिको पहिलो ठुलो उपाधि...
आज युक्रेनका आधा जसो खेलाडीहरु युरोपका ठूला लिगहरुमा व्यवसायिक फुटबल खेल्ने गर्दछन् । तर ५-६ वर्ष अघि दृश्य अर्कै थियो । उनीहरु प्राय आफ्नै देशमा विशेष...