युभेन्टसका डिफेन्डर जर्जियो चिलिनीको नजरमा पेरिस सेन्ट जर्मेनका फरवार्ड किलियन एमबाप्पे आफ्नै टोलीका नेयमार भन्दा पनि उत्कृस्ट खेलाडी रहेको जनाएका छन् । २० बर्ष फुटबलमा बिताएका...
कोरोना भाइरसका कारण रोकिएको इङ्गलिस प्रिमियर लिग सुचारु गर्नका लागि क्लबहरुले सानो समुहमा प्रशिक्षण गर्ने भएका छन् । इङ्गलिस फुटबल एशोसिएसनले प्रोजेक्ट रिस्टार्ट नाम राख्दै स्थगित...
युभेन्टसका तथा पोर्चुगिज स्टार फरवार्ड क्रिष्चियानो रोनाल्डोले भोली (मंगलबार) बाट प्रशिक्षण शुरु गर्ने भएका छन् । दुई हप्ता अघि इटालीको टुरिन फर्किएका रोनाल्डो, इटाली सरकारले कोरोना...
दक्षिण कोरियाको प्रथम श्रेणीको फुटबल के–लिगमा एक ठूलो क्लबले खाली रंगशाला भर्नका लागि सेक्स डलहरु राखेपछि व्यापक आलोचना भएको छ । एफसी सोलले सप्ताहन्तको एक खेलमा...
पाकिस्तानका पुर्व तिब्र गतिका बलर शोएब अख्तरले खाली रँगशालामा क्रिकेट खेल्नु दलहीबिना बिहे गर्नु जस्तै भएको बताएका छन् । कोरोना भाइरसको कारण स्थगित भएका कतिपय प्रतियोगिता...
जर्मन बुन्डेसलिगा अन्तर्गत युनियन बर्लिन बिरुद्धको खेल पछि बायर्न म्युनिखका खेलाडी थोमस मुलरले ठट्टा गर्दै खाली रँगशालामा खेल्दा बुढाहरु खेले जस्तै अनुभब भएको बताएका छन् ।...
चेल्सी व्यवस्थापक फ्रांक लाम्पार्ड कोरोना भाइरसका कारण रोकिएको इंङ्गलिस प्रिमियर लिग सुचारु भए पछि फरवार्डहरु ओलिभर जिरुड र विलियनको सम्झौता बढाउन आतुर रहेका छन् । कोरोनाका...
इटालियन सिरी आ क्लब पार्माका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । पार्माले एक प्रेस बिज्ञप्ति जारी गर्दै आफ्ना दुई खेलाडीलाई कोरोना संक्रमण देखिएको र...
जर्मनीले लामो समयदेखि प्रतिस्पर्धा नभएका कारण बिरक्तिएका फुटबल समर्थकहरुलाई शनिबार राहत दियो । ठूलो कसरत र सावधानीकाबीच जर्मन फुटबल लिगले दुई महिनाभन्दा बढी समय देखि रोकिएको...
युरोपमा दुई महिनापछि फर्किएको फुटबलमा बोरुसिया डर्टमन्डले उत्कृष्ट प्रदर्शन गरेको छ । जर्मन बुन्डेसलिगाको रुह्र डर्विमा डर्टमन्डले साल्केलाई ४–० को फराकिलो अन्तरले हरायो । कोरोना भाइरसका...