हाल कोरोना भाइरसका कारण बिभिन्न खेलकुद गतिबिधि नै ठप्प छ । गत हप्ता मात्र जर्मन बुन्डेसलिगा खाली रंगशालामा खेलाउन शुरु गरिएको छ । त्यस्तै अन्य खेलहरु...
एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिच घाइते भएका छन् । सोमबार क्लबको नियमित प्रशिक्षणका क्रममा ज्लाटन घाइते भएका हुन् । इटालियन मिडियाका अनुसार ज्लाटनले कुर्कुच्चाको चोट बोकेका...
बायर्न म्युनिखले आफ्नो लयलाई कायम राख्दै कोरोना भाईरसका कारण तीन महिनापछि भईरहेको बुन्डेसलिगामा मंगलबार बोरुसिया डर्टमण्डको समना गर्दै छ । टाइटल डिसाइडर मानिएको यो खेलमा बायर्न...
स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आफ्नो खराब आर्थिक अवस्था सुधार्न चर्चित खेलाडीहरु बेच्ने तरखरमा लागेको छ । अँग्रेजी पत्रिका दि सनका अनुसार बार्सिलोनालाई हिसाब किताब मिलाउन...
लागुऔषधको आरोपमा श्रीलंकाका तिब्र गतिका बलर शेहन मधुशंकालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हिजो आइतबार पन्नालामा दुई ग्राम भन्दा बढी हेरोइन बोकेको अवस्थामा समातिएको प्रहरीले...
बेलायतमा एक महिलाले प्रिमियर लिगका फुटबल खेलाडीले आफुलाई सामुहिक बलात्कार गरेको आरोप लगाएकी छिन् । कानुनी प्रक्रियाका कारण नाम नखुलाइएकी ती महिलाले लकडाउनका समयमा भएको पार्टीका...
अमेरिकाको बास्केटबल लिग एनबिए जुलाईको अन्त्य तिर एउटै भेन्युमा गरिने बिषयमा छलफल शुरु भएको छ । एनबिए कोरोना भाइरसको संक्रमण अमेरिकामा शुरु भएदेखि मार्च ११ मा...
पाकिस्तानी पुर्व क्रिकेटर तौफिक उमरलाई कोरोना भाइरस संक्रमण भएको छ । अर्जेन्टिनी फुटबलर पाब्लो डिबाला र फ्रान्सका ब्लेज मतुइडीपछि कोरोना भाइरस पोजिटिभ देखिएका खेलाडीहरुमा उनी अर्को...
कोरोना भाइरसका कारण रोकिएको स्पेनिस ला लिगा जुनबाट शुरु हुने भएको छ । स्पेनका प्रधानमन्त्रि पेद्रो सान्चेजले जुन ८ बाट लिग संचालनका लागि हरियो बत्तीको संकेत...
मेक्सिकोको क्लब फुटबल खेल्ने खेलाडीमा कोरोनाको संक्रमण भेटिएको छ । लिगा एमएक्सले आज एक विज्ञप्ति जारी गर्दै क्लब सान्तोस लगुनाका खेलाडीहरुमा गरिएको परिक्षणमा आठ जना खेलाडीमा...