नेपाल एपिएफ क्लबसँग बराबरी रोक्किएपछि संकटा क्लब शहीद स्मारक ए डिभिजन लिगको पाचौं स्थानमा उक्लिएको छ । दिनको दोश्रो खेलमा संकटा र एपिएफले गोलरहित बराबरी खेले...
न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा अंक बाडेका छन् । दशरथ रँगशालामा आइतबार भएको पहिलो खेलमा दुवै टोलीले गोलरहित बराबरी...
थ्रि स्टार क्लबसँग बराबरीमा रोक्किएपछि मनाङ मस्र्याङ्गदी क्लबको शहीद स्मारक ए डिभिजन लिगको उपाधि अभियानमा नराम्ररी झड्का लागेको छ । दशरथ रँगशालामा भएको साँझको खेलमा मनाङ...
दशरथ रँगशालामा शहीद स्मारक ए डिभिजन लिगका दौरान बिपक्षी खेलाडीसँग ठोक्किएर कोल्याप्स भएका मच्छिन्द्र फुटबल क्लब तथा राष्ट्रिय टोलीका आशा लाग्दा फुटबलर मनिष डाँगी खतरामुक्त भएका...
दशरथ रँगशालामा शनिबार केही बेर निकै तनाव भए । उपस्थिति दर्शक, खेलाडी, पदाधिकारी सबैले त्रासको महसुस गरे । कारण थियो मनिष डाँगीलाई लागेको गम्भिर चोट ।...
सुमन अर्यालले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेपछि त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगमा अनपेक्षित हारबाट जोगिएको छ । दशरथ रँगशालामा शुक्रबार भएको दोश्रो...
रवि पासवानले दुई गोल गरेपछि नेपाल पुलिस क्लब च्यासल युथ क्लबलाई हराउदै शहीद स्मारक ए डिभिजन लिगको अंक तालिकामा १० औं स्थानमा उक्लिएको छ । लिग...
थ्रि स्टार क्लबसँग बराबरीमा रोक्किएपछि त्रिभुवन आर्मी फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगबाट एएफसी कप खेल्ने समिकरणबाट बाहिरिएको छ । दशरथ रँगशालामा आर्मी थ्रि स्टारसँग...
ब्रिगेड बोइज क्लबमाथि सहज जित हात पार्दै संकटा क्लब शहीद स्मारक ए डिभिजन लिगको तेश्रो स्थानमा उक्लिएको छ । दशरथ रँगशलामा आइतबार भएको पहिलो खेलमा उत्तम...
डिफेन्डिङ्ग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा उक्लिएको छ । मच्छिन्द्रले शनिबार फ्लडलाइटमा लिगको अर्को प्रबल दाबेदार मनाङ मस्र्याङ्गदी क्लबलाई १–०...