Site icon Nepal's No 1 Sports Portal

हाम्रोबारे

विस्पोर्टज व्यवसायिक पत्रकारहरुले नेपाली खेलकुदको बिकासमा केही प्रतिशत पनि योगदान गर्नका लागि भनेर चलाएको बिशुद्ध खेलकुद अनलाईन प्लेटफर्म हो । स्वदेशी तथा बिदेशी खेलकुद समाचार, बिचार, लेख साथै अन्य रोचक सामग्री मार्फत विस्पोर्टजले आफ्ना पाठकहरु सुुसुचित गर्नुका साथै मनोरञ्जन पनि दिदै आएको छ ।

विस्पोर्टज पोस मिडिया प्रा. लि अन्तर्गतको सम्पुर्ण खेलकुद अनलाइन हो भने यही कम्पनी अन्तर्गत क्रिकेटिङ्गनेपाल अंग्रेजी वेबसाइट सन्नै २०१३ देखि नै  सञ्चालनमा आइरहेको छ । यी दुबै वेबसाइटमा हाल नेपालमा लामो समयदेखि खेलकुद पत्रकारिता गर्दै आइरहेका पत्रकार र फोटोपत्रकारहरु सकृय रहेका छन् भने अन्य योगदान दिने लेखकहरु पनि रहेका छन् ।